सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

ईदको अवसरमा भोलि सार्वजनिक बिदा

0

काठमाडौं : सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो।

यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो।

Comments
Loading...