दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

चुनावको दिन सार्वजनिक बिदा

0

काठमाण्डौ : यही वैशाख ३० गते हुने पालिका चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

हिजो आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

 

civil bank
Comments
Loading...