दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

मिस्टर एण्ड मिस वल्र्ड वाईड नेपाल–२०२२ हुंदै, आवेदन खुला

हरि आचार्य, कपिलवस्तु

0

पि प्रोडक्सनको आयोजनामा मिस्टर एण्ड मिस वल्र्ड वाईड नेपाल–२०२२ हुने भएको छ । सो कार्यक्रमका लागि आवेदन खुला गरिएकाले भाग लिन ईच्छुकले सम्पर्क गर्नका लागि आयोजकले अनुरोध गरेको छ । भाग लिन ईच्छुकहरुले बुटवल कालिकानगरको कार्यालय, फेस्बुक पेज, फोन मार्फत आवेदन दिन सकिने बताईएको छ ।

सहभागीहरुको बोल्ने, हिड्ने, शारिरीक तथा मानसिक पक्ष, सौन्दर्यता, आत्मविश्वास लगायत विभिन्न पक्षहरुको मुल्यांकन गरि छनौट गरिने प्रबन्ध निर्देशक प्रशान्त शाहले बताउनुभयो ।

आवेदन दिएका मध्येबाट छनौट गरि २५ जनालाई आवश्यक क्षमता विकास गराई फाईनलमा पु¥याउने र त्यस मध्येबाट विजेता छनौट गर्ने आयोजकले जनाएको छ ।

असोज महिनामा दशैको अवसरमा गरिने फाईनल मुल्यांकनबाट हुने विजेताले नगद, प्रमाण पत्र तथा आकर्षक गिफ्टहरु प्राप्त गर्नेछ भने आयोजकसंगको समन्वयमा अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमा मोडलिङ गर्न पाउने छ ।

 

aataal sement
Comments
Loading...