दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

प्रतापपुर गाउपालिकाद्वारा आयोजित लघुबित्त र लघुउधमी बिच अन्तरक्रिया

0

नवलपरासी जिल्लाको प्रतापुर गाउपालिका मा लघुबित्त र लघुउधमी बिच १ दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ।

गाउपालिका द्वारा आयोजित कार्यक्रमको अध्यक्ष प्रतापपुर गाउपालिका को उप-प्रमुख मानकुमारी चौधरी ,प्रमुख अतिथी निर्धन उत्थान लघुबित्तका वरिष्ठ सहायक झबिन भण्डारी , अतिथी मिर्मिरे लघुबित्तका कर्मचारी लक्ष्मम भट्ट रहनुभएको थियो।

कार्यक्रम को प्रमुख प्रशिक्षक झबिन भण्डारीले लघुउधमी बन्न लघुबित्तले कसरी भुमिका खेल्ने गर्दछ, लघुबित्तका काम कर्तव्य , उद्देशय महत्त्व बारे प्रकाश पार्नु भएको थियो ।उदघाटन सत्रमा बोल्दै उप-प्रमुख चौधरीले लघुबित्तबाट कर्जा लिएर सदुपयोग गर्नुपर्ने बताउनु भयो।कार्यक्रम मा करिब ५० जना लघुउधमिको उपस्थिति रहेको थियो।

Comments
Loading...