स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गौतमबुद्द बहुमुखी क्याम्पसले सेनिटरी प्याड वितरण गरेको छ । शुक्रबार क्याम्पसमा स्ववियुले छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेको हो।
छात्राहरुलाई पढाईमा सहज होस् भनि सेनिटरी प्याड वितरण गरिएको स्ववियु गौतमबुद्द बहुमुखी क्याम्पसले जनाएको छ । अब सेनिटरी प्याडको अभावमा छात्राहरुले कक्षा छाडेर घर जानु पर्ने अवस्था नरहने विश्वास गरिएको छ ।

अघिल्लो समाचार
अर्को समाचार
Comments