कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु गरेको छ ।
पालिकाका सबै वडामा फैलिएको यो रोग नियन्त्रणका लागि भेटनरी अस्पताल तथा पशु बिज्ञ सेवा केन्द्र तौलिहवा सङ्ग सम्वन्य गरिएको पशु शाखाले जनाएको छ।
लम्पी स्किन डिजिज बिरुद्ध गोरु र भैसिमा नगरपालिका पशु सेवा मार्फत निशुल्क औसधि उपचार सेवा गरिएको नगरपालिकाका पशु प्राविधिक खिम बहादुर टण्डनले बताउनुभयो। नगरपालिकाले कृषकका गोठमा रहेका गाईरगोरुलाई गोठमै गई खोप लगाई रहेको छ।