दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बुद्धभूमिका पशुलाई लम्पी स्किन विरुद्धको खोप

0

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु गरेको छ ।

पालिकाका सबै वडामा फैलिएको यो रोग नियन्त्रणका लागि भेटनरी अस्पताल तथा पशु बिज्ञ सेवा केन्द्र तौलिहवा सङ्ग सम्वन्य गरिएको पशु शाखाले जनाएको छ।

लम्पी स्किन डिजिज बिरुद्ध गोरु र भैसिमा नगरपालिका पशु सेवा मार्फत निशुल्क औसधि उपचार सेवा गरिएको नगरपालिकाका पशु प्राविधिक खिम बहादुर टण्डनले बताउनुभयो। नगरपालिकाले कृषकका गोठमा रहेका गाईरगोरुलाई गोठमै गई खोप लगाई रहेको छ।

No description available.No description available.No description available.No description available.

mayadavi
Comments
Loading...