सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

सिडियम नेपाल द्वारा कृषि सामाग्री वितरण

0

कपिलवस्तु। ईस्लामीक रीलीफ नेपाल र ईस्लामीक रीलीफ यु एस ए को आर्थीक सहयोगमा CDM नेपाल द्वारा न्यून आय भएका समुदायमा कृषि सामाग्री वितरण गरेको छ।

संस्थाले रुपन्देही जिल्लाको समरिमाई गाउँपालिका अन्तर्गतका ४ वटा वडा र लुम्बिनी सास्कृति नगरपालिका ४ वटा वडा गरि ३६ वटा समुहमा ९०० किसानहरुलाई स्प्रे टंकी झार फाल्ने दाते, न्यानो युरिया र एन पिके वितरण गरिएको जनाएको छ।

समुहको माग अनुसार किसानलाई कृषि तालिम सहित सामाग्री वितरण गरिएको परियोजनाका परियोजना संयोजक दिनेश छेत्रीले बताउनुभयो।

No description available.

No description available.

Comments
Loading...