तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान २९ श्रावण २०७९, आईतवार १३:५० तानसेन । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट…
नासाले पत्ता लगायो ‘सुपर अर्थ’ : पृथ्वीभन्दा ४ गुणा ठूलो २९ श्रावण २०७९, आईतवार १३:१० एजेन्सी । अमेरिकी स्पेश एजेन्सी ९नासा० ले नयाँ ग्रह पत्ता लगाएको छ । जुन पृथ्वीभन्दा ४ गुणा ठूलो छ । नासाले पत्ता…
मेरो भाइ अहिले भद्रपुरमा हलो जोतेर जिविका चलाउँछ : ओली २९ श्रावण २०७९, आईतवार १२:५८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक भाइ रहेको र उ वडा कमिटीमा रहेर काम गरिरहेको बताएका छन्।…
पौडी खेल्ने क्रममा डुबेर दाङमा २६ वर्षीय पोख्रेलको मृत्यु २९ श्रावण २०७९, आईतवार १२:४९ दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा…
राजमो कपिलवस्तु द्वारा शोक सभा सम्पन्न २७ श्रावण २०७९, शुक्रबार २१:१० कपिलवस्तु । राष्ट्रिय जनमोर्चा बाणगंगा नगरकमिटीले राजमो सदस्य स्व. यमलाल आचार्यको नवौं दिनको दिन शोकसभा सम्पन्न…
लियो क्लबको बटुक संग रक्षाबंधन कार्यक्रम सम्पन्न २७ श्रावण २०७९, शुक्रबार २०:३८ पशुपति गिरी कपिलवस्तु, विगत लामों समय देखी सामाजिक क्षेत्रमा अग्रसर सामाजिक संस्था लियो क्लब अफ कपिलवस्तुले विगतका…
जनप्रतिनिधिको बदमासी जसले आफैले हातपात गरे, कुटिएको भन्दै समाचार लेखाए २७ श्रावण २०७९, शुक्रबार १८:२८ कपिलवस्तु साउन २७ समाजमा केही विवाद हुँदा हातपात, भनाभन हुने घटना प्राय घटेका हुन्छन् । यस्ता घटना प्राय घटिरहेका…
मिस्टर एण्ड मिस वल्र्ड वाईड नेपाल–२०२२ हुंदै, आवेदन खुला २७ श्रावण २०७९, शुक्रबार १७:३३ पि प्रोडक्सनको आयोजनामा मिस्टर एण्ड मिस वल्र्ड वाईड नेपाल–२०२२ हुने भएको छ । सो कार्यक्रमका लागि आवेदन खुला…
रुपन्देही ट्राफिक प्रहरीको अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण २६ श्रावण २०७९, बिहीबार १८:५९ भैरहवा । के तपाईले तिव्र गतिमा सवारी कुदाउनु गर्ने भएको छ रु सवारी चलाउदा ६० किलोमिटर प्रतिघण्टाको गति भन्दा बढी…
कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक २६ श्रावण २०७९, बिहीबार १३:२४ कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय…