
Browsing Category
राजनीति
अर्थमन्त्रीमा जनार्दन शर्माले आजै शपथ लिने
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता…
राष्ट्रपति भण्डारी : असंलग्न परराष्ट्र नीतिमा सात दशकदेखि दृढतापूर्वक लागिरहेका…
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको…
नागरिकता विधेयक विरुद्ध रोल्पामा अखिल छैठौंको मसाल जुलुस
रोल्पा ।
नागरिकता विधेयक खारेजीको माग गर्दै अखिल छैठौं ले रोल्पामा जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधीसभा र…
सरकारले अमेरिकालाई पठायो एसपिपी अघि नबढाउने पत्र
काठमाडौं ।
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपिपी० परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको…
प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित
काठमाडौं ।
अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५…
प्रधानमन्त्री प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको अधिकारको सुनिश्चित
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्ने…
प्रचण्ड : ०६४ मा माओवादीबाट जो उठे पनि जित्थ्यो, अहिले पैसा खर्च गर्नेले मात्र…
काठमाडौं ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर…
लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य
रुपन्देही ।
लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राती १२ बजेदेखि लागू…
थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत
एजेन्सी ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाएका छन्। शनिबार संसद्मा भएको मतदानमा उनले…
प्रचण्ड : गठबन्धनभित्र वामपन्थीको चुनावी मोर्चा बन्न सक्छ
काठमाडौं ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा…