पशुपति गिरी,
कपिलवस्तु असार१८
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चप्परगाउँ मा बुटवल देखि गोरुसिँगेसम्म विवाहको जन्ति बोकेर हिँडेको स्कार्पियो दुर्घटना भएको छ ।स्कार्पियाे मा ४जना सवारी रहेका थिए ।घाइते भएकाहरूलाई बुटवल अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेहरूलाई के कस्तो छ भन्ने कुरा वा जानकारी आउन बाकी छ।
