सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

चट्याङ लागेर बालकको मृत्यु

0

बाँके ।
राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

 

 

प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार थारुसँगै रहेका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन्। उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ।

Comments
Loading...